Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बालेन साहले २६०१ मत पाए

बालेन साहले २६०१ मत पाए

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।

    images
    images
    images

    राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १२ सय बढी मत पाएका छन् ।काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij