Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमाले प्यान विजयी 

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमाले प्यान विजयी 

  • लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । 

    images
    images
    images

    एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ, दलित महिला सदस्यमा गंगामाया विक, खुला सदस्यमा निर्मलजंग गुरुङ  र हेमजंग गुरुङ विजयी भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij