Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो । अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij