Jul 26 2025 | २०८२, साउन १० गते
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ । वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो । मतपेटिकाको सिल खोलेको अवस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij