Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रचण्डलाई निर्वाचन आयोगको प्रश्न 

प्रचण्डलाई निर्वाचन आयोगको प्रश्न 

  • भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा 'रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ' भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो । 

    images
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा 'रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ' भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो । 

    प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । माओवादी केन्द्रको अध्यक्षले 'आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा भन्नुको अन्तरनिहित मनसाय के हो ?' आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij