Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको मूल्य ७ सयले घट्यो

सुनको मूल्य ७ सयले घट्यो

  • काठमाडौँ । छापावाल सुनको मूल्य प्रतितोला  ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार ५०० छ ।

    AGNI GROUP

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर  एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij