Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

प्रधानमन्त्री देउवा गृहजिल्लामा मतदान गरि काठमाडौं फर्किने

प्रधानमन्त्री देउवा गृहजिल्लामा मतदान गरि काठमाडौं फर्किने

  • काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा सहभागी हुन अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

    images
    images
    images

    उनी मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij