Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्याे

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्याे

  •  काठमाडौं । आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय ८० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ८५ रुपैयाँ तोकिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij