Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर व्यासीबाट पक्राउ गरेको हो ।

     २०७८ फागुन ३० गतेको उच्च अदालत पाटनकाे  फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका  थिए । उनलाई  सुवालको एनआईसी एसिया वैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij