Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जिम्बावे‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

जिम्बावे‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

  • काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    जिम्बावे ‘ए’ ले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल पहिलो जिम्बावे‘ए’ खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा नेपालले टिममा एक खेलाडी परिवर्तन गरेको छ । आरिफ शेखको ठाउँमा भीम सार्की टिममा छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij