Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

  • काठमाडौँ । चुनाव प्रचार गरेर फर्कंदै गर्दा भीरबाट लडेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेकाले जानकारी दिए ।

    images
    images
    images

    रातको समयमा गाउँमा चुनाव प्रचार गरेर फर्कंदै गर्दा फाउने पोखरी नजिकैको भीरबाट लडेर थापाको मृत्यु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij