Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

कोभिड भारतः २४ घण्टामा ६० जनाको मृत्यु

कोभिड भारतः २४ घण्टामा ६० जनाको मृत्यु

  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ । स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।

    images
    images
    images

    यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij