
Apr 07 2025 | २०८१, चैत २५ गते
रामेछाप । रामेछाप नगरपालिकाको माओवादी र नेकपा (एकीकृत समाजवादी) को साझा उम्मेदवार नरेशबाबु श्रेष्ठले आफूलाई भोट दिन रामेछाप नगरवासीसँग अपिल गरेका छन् । उनले आज एक भिडिओ सन्देश जारी गर्दै आफूलाई भोट दिए जनतासँग गरेको प्रतिवद्धता पुरा गर्ने बाचा गरेका छन् ।
सामान्य जीवनसैली भएको श्रेष्ठ आफूले बोलेको कुरा जसरी पनि पुरा गर्नुपर्छ भन्ने स्वभावका छन् । पारदर्शी, स्पष्ट वक्तन तथा बोली र व्यवहारमा एकरुपता भएका खरा स्वभावका निडर व्यक्तित्वको छवी बनाएका श्रेष्ठले जनता सामु यस्तो प्रतिवद्धता गरेका हुन् ।
उनले भने ‘मैले अहिलेसम्म गरेको कामको आधारमा मलाई भोट दिनु अनुरोध गर्दछु ।’ अनुचित लाभका हुने कुनै पनि काम गरेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij