Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

यस कारण हुम्लाका ७ वडामा दलित महिलाको उम्मेदवारी परेन

यस कारण हुम्लाका ७ वडामा दलित महिलाको उम्मेदवारी परेन

  • काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको दुई पालिकाका ७ वडामा दलित महिलाको उम्मेदवारी शून्य रहेको छ ।

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका १–६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो ।  ७ गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा छन् ।

    यी दुवै पालिकाका उक्त वडाहरुमा दलित समूदाय नरहेका कारण उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाले जनाएको छ ।

    हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार हुम्लाका अन्य पालिकामा भने दलित महिला सदस्यको उम्मेदवरी परेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij