Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

कोभिडबाट भारतमा एकै दिन ३० जनाको मृत्यु

कोभिडबाट भारतमा एकै दिन ३० जनाको मृत्यु

  • भारतमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतीय सञ्चारमा माध्यमका अनुसार सोमबार मात्रै भारतमा कोरोना भाइरसबाट ३० जनाले ज्यान गुमाएका छन्।

    images
    images
    images

    सो अवधिमा २ हजार ५ सय ४१ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना संक्रमित थिए। नयाँ संक्रमितमध्ये १ हजार ८३ जना दिल्लीका मात्रै हुन्। भारतमा अहिलेसम्म ४ करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भइसकेका छन्। 

    संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij