Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायो

कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायो

  • काठमाडौं । नेपाली कांग्रेसले  कास्कीका पालिकाहरका चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्याएको छ । पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसल सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ ।

    images
    images
    images

    अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने भएका छन् । कास्कीको एउटा मात्र पालिका अध्यक्ष उनीले जितेका थिए । कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो ।

    अन्नपूर्णको उपाध्यक्षमा पनि यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ । मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेद्वार बनिसकेका छन् भने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना) , माछापुच्छ्रे गाउँपाकिलाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij