Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पूर्ववडाध्यक्ष वाग्लेले गराए स्वतन्त्रतर्फबाट पहिलो उम्मेदवारी दर्ता 

पूर्ववडाध्यक्ष वाग्लेले गराए स्वतन्त्रतर्फबाट पहिलो उम्मेदवारी दर्ता 


  • काठमाडौँ । विराटनगर महानगरपालिकामा पूर्ववडाध्यक्ष माधवराज वाग्लेले पदबाट राजीनामा दिएपछि स्वतन्त्रतर्फबाट पहिलो उम्मेदवारी दर्ता गराएका छन् । 

    images
    images
    images

    आइतबार विराटनगर महानगरको १० नम्बर वडाको अध्यक्ष पदका लागि निर्वाचन कार्यालय पुगेर उनले स्वतन्त्रतर्फबाट पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । 

    ०७४ को निर्वाचनमा वाग्ले निकटतम प्रतिस्पर्धी एमालेका अर्जुन गिरीलाई पराजित गरेर १० नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो उम्मेदवारी १० नम्बर वडा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार मोहन साहले दर्ता गराएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij