Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

कोरोना भाइरसः भारतमा संक्रमित बढ्दै

कोरोना भाइरसः भारतमा संक्रमित बढ्दै

  • भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो तथ्यांक पछिल्लो दिनहरुभन्दा धेरै हो।

    images
    images
    images

    शनिबार भारतमा २ हजार ५ सय २७ जना नयाँ संक्रमित थपिएका थिए भने ३३ जना जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा ४४ जनाको कोरोना भाइरस संक्रमणपछि निधन भएको छ।

    अहिले भारतमा कोरोना भाइरस संक्रमणबाट ४ करोड ३० लाख भन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमण भईसकेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij