
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न निर्वाचन मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मुगुले जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यस्तै, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले बिहीबारदेखि मुगुसहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याउन लागेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायधिस पुण्यप्रसाद सापकोटाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij