
Apr 24 2025 | २०८२, वैशाख ११ गते
बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij