Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दश लाख नगदसहित ट्रक चालक पक्राउ

दश लाख नगदसहित ट्रक चालक पक्राउ

  • सिन्धुली । ७ लाख बराबरको अबैध सामानसहित दश लाख नगदसहित ट्रक चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेर्पा गाँउपालिका ६ खोटाङका ३४ वर्षीय नवराज राई रहेका छन् ।उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक चेकजाँच गर्नेक्रममा उक्त नगद र अवैध सामान फेला पारिएको हो, लामाले भने ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार राईले चलाएको लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकबाट १० लाख रुपैयाँ नगद र विल विजक नभएको ७ सय २० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य बराबरको रजनिगन्धा नियन्त्रणमा लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij