
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताएका छन् ।
४६ जिल्लाको लागि मतपत्र छपाइ भैइसकेको पौडेल बताउछन् । उनका अनुसार एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन ।आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij