Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • काठमाडौँ । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । मंगलवार पनि चाँदी सोही मूल्यमा खरीदविक्री भइरहेको छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij