Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ग्लोबल आइएमईको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमईको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ । ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । 

    images
    images
    images

    संस्थापक सेयर भएकाले यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (वैशाख ४ गते)बाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (वैशाख ४ गते)को ३५ दिनभित्र ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौँमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij