
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर ३४ दशमलव ७८ अंकले घटेर २३८५ दशमलव ०२ को विन्दुमा कायम भएको छ ।
आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २३७ वटा कम्पनीको ३७ करोड ८३ लाख २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन ठिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij