Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रि–ओपन सेसनः ४.९१ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनः ४.९१ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.९१ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २४२४.७१ विन्दुमा आइपुगेको छ । 

    images
    images
    images

    २ लाख ५२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । 

    यस सेसनमा कुल २१ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij