Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भारतमा ‘आइफोन १३’ को उत्पादन

भारतमा ‘आइफोन १३’ को उत्पादन

  • अमेरिकी प्रविधि कम्पनी ‘एप्पल इंक’ ले भारतमै मोबाइल फोन उत्पादन सुरु गरेको छ । कम्पनीले भारतमा ‘आइफोन १३’ को उत्पादन सुरु गरेको सोमबार जानकारी गराएको छ ।

    images
    images
    images

    भारतस्थित ताइवानी कम्पनी ‘फक्सकन’ को स्थानीय प्लान्टमा आइफोन १३ को उत्पादन भइरहेको रोएटर्सले जनाएको छ । 

    फक्सकनले एप्पलसँग सम्झौता गरी आइफोन उत्पादन गर्दै आएको छ । एप्पलले आइफोन उत्पादनका केही क्षेत्रहरु चीनबाट भारतलगायत अन्य बजारहरुमा सार्दै आएको छ । 
     
    एप्पलले सन् २०१७ मा आइफोन एसईमार्फत भारतमा उत्पादन सुरु गरेको थियो । आइफोन १३ भारतमा स्थानीय रुपमै उत्पादन हुन लागेको एप्पलको चौथोँ उत्पादन हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij