Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विकास विरोधी देउवा सरकार: विष्णु पौडेल

विकास विरोधी देउवा सरकार: विष्णु पौडेल

  • काठमाडौँ । गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । उनले परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहेको बताए ।

    images
    images
    images

    सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए । 

    आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी गर्दै एमाले उपाध्यक्ष पौडेलले भने  ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij