Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

अर्थमन्त्री शर्मा नै भाग्ने अवस्था आउन सक्छ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

अर्थमन्त्री शर्मा नै भाग्ने अवस्था आउन सक्छ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

  • काठमाडौं । देशको आर्थिक संकटको अवस्थमा पुगेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए । पाण्डे भन्छन् अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ ,समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ 

    onlinepatrika
    Arghakhachi

    सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकमा गर्भनरमाथि लगाइरहेको उनको आरोप छ । सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने बताए ।अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने उनको आरोप छ । अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij