Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

पाटनका प्रहरी इन्चार्ज कता पुगे, को आए ? 

पाटनका प्रहरी इन्चार्ज कता पुगे, को आए ? 

  • ललितपुर । प्रहरी परिसर ललितपुरको मातहतमा रहेका प्रभागहरुको इन्चार्ज फेरिएका छन् । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै पाटनका इन्चार्जहरु फेरिएका हुन् । 

    images
    images
    images


    - किशन बस्नेत (महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय ।)


    - कृष्ण खड्का (महानगरीय प्रहरी प्रभाग सानेपाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर ।) 


    - नरेश बहादुर शाही (महानगरीय ट्राफिक प्रहरी परिसरबाट प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखा, नक्साल ।)


    - निरला भण्डारी (महानगरीय प्रहरी परिसर ललितपुर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट प्रहरी प्रधान कार्यालय जगेडापुल, नक्साल ।) 


    - पुष्कर बोगटी (महानगरीय नगर प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण, नक्साल ।)


    - मधुसुदन विक (महानगरीय प्रहरी परिसरबाट इलाका प्रहरी कार्यालय होलेरी, रोल्पा)


    - महेन्द्र दर्नाल (महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर अपराध नियन्त्रण शाखाबाट इलाका प्रहरी कार्यालय, रानी ।) 


    - योगेश खरेल (इमाडोल प्रभाग ललितपुरबाट इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोट ।) 


    - रामकृष्ण श्रेष्ठ (मंगलबजार प्रभाग ललितपुरबाट जिल्ला प्रहरी कार्यालय मनाङ ।)


    - शंकर श्रेष्ठ (महानगरीय प्रहरी वृत्तबाट प्रहरी प्रधान कार्यालय जगेडापुल ।)


    - सुजित कुमार ओझा (बाँडेगाउँ प्रभाग ललितपुरबाट इलाका प्रहरी कार्यालय बस्तीपुर, सिन्धुली ।)


    - हरि बहादुर वली (महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट इलाका प्रहरी कार्यालय क फूलबारी, चितवन)


    - हिम बहादुर खत्री (महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अपराध अनुसन्धान विभाग आन्तरिक राजनैतिक शाखा ।) 

     


      


     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij