Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु 

गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु 

  • काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार गर्न सत्तारुढ गठबन्धनका नेता बालुवाटारमा छलफलमा जुटेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवासमा जुटेको सो छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माअवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल लगायत नेताहरू सहभागी छन् ।

    सत्तारुढ गठबन्धनले मंगलबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको थियो। पौडेल नेतृत्वको समितिले चुनावी तालमेलबारे खाका तयार गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij