
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लुम्बिनीमा प्रदेशमा सत्ता गठबन्धनबाट समाजवादी आउट भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको हो ।
बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक ४ दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेर यस्तो निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij