
Apr 18 2025 | २०८२, वैशाख ५ गते
धनुषा । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाका नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर एमाले प्रवेश गरेका छन् । एमालेमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij