Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मल्यमा गिरावट आएको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ सय रुपैयाँले वृद्धि भई प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij