
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से सूचक ९.४ अंकले बढेको छ । यससँगै सूचक २५०७.७७ विन्दुमा आइपुगेको छ ।
यस सेसनमा ६ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको घटेको छ । यसबाहेक अन्य कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
पछिल्लो केही समय यता नेप्से प्रि–ओपन सेसनमा सामान्य तरिकाले बढेपनि दैनिक रुपमा ओरालो लागि रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij