
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरेको छ ।
आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ ।
परिक्षा तालिकाः
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij