Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

तीन कम्पनीको ३ लाख बढी कित्ता शेयर खरिदमाग

तीन कम्पनीको ३ लाख बढी कित्ता शेयर खरिदमाग

  • काठमाडौं । नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा तीन कम्पनीको ३ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ । कम्पनीको ३ लाख ६ हजार ६०० कित्ता शेयर खरिदमाग भएको छ ।साताको दोस्रो कारोबारको दिन (सोमबार) कारोबार सुरु भएको तीन घण्टाको अवधीमा सनराइज फस्ट म्युच्अल फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो । 

    लक्ष्मी उन्नति कोषको ३ लाख ३ हजार ७०० कित्ता शेयर खरिदमाग भएको छ भने कुमारी इक्विटी फण्डको ३ लाख १ हजार बढी कित्ता शेयर खरिदमाग भएको हो । धितोपत्र बोर्डको दोस्रो बजारमा अन्य कम्पनीको शेयर साढे दुई लाख भन्दा कम खरिदमाग भएको छ ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij