
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबारको प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले वृद्धि भएको छ । सो वृद्धिसँगै नेप्से सूचक २५४४.४८ विन्दुमा रहेको छ ।
हालसम्म कुल ७५ हजार ३९ रुपैयाँको सेयर कारोबार भएको छ । यस सेसनमा ७ कम्पनीको ८२ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल ९ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ ३ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij