Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका 

ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट, यस्तो छ हेर्ने तरिका 

  • काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आइतबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

    images
    images
    images

    कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । 

    ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । 

    यस्तो छ रिजल्ट हेर्ने तरिकाः 

    https://laxmicapital.com.np/IPO_Result.aspx

    https://iporesult.cdsc.com.np/

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij