Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

चार बुँदे सहमतिसँगै पेट्रोल पम्प खुल्यो (सहमति पत्रसहित)

चार बुँदे सहमतिसँगै पेट्रोल पम्प खुल्यो (सहमति पत्रसहित)

  • काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आयल निगमसँग चार बुँदे सहमति गरेका छन् । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोड अनलोड बन्द गरेका थिए । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार आजकै मितिबाट आन्दोलन स्थगन गरी इन्धन कारोबार यथावत राख्ने निर्णय भएको छ । 

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij