Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

मेगा बैंककाे १ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा 

मेगा बैंककाे १ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा 

  • काठमाडौँ । मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकका केही संस्थापक सेयरधनीले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् । 

    images
    images
    images

    सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । संस्थापक सेयर भएकोले यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौँमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij