
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सिईओमा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् ।
कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले मन्त्रालयमा कार्यरत उप–सचिव ओझालाई प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै मन्त्रालयका उप–सचिव (लेखा) ओझालाई सिईओमा नियुक्त गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij