
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।
शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij