Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फेरि चितवनमा प्रचण्ड 

फेरि चितवनमा प्रचण्ड 


  • काठमाडौं । एक हप्ता अगाडि मात्रै गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका प्रचण्ड फेरि चितवन गएका छन् । 

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  उदघाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन फेरि चितवन गएका हुन् ।  

    उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij