Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

घट्यो सुनचाँदीको मूल्य 

घट्यो सुनचाँदीको मूल्य 

  • काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । 

    images
    images
    images

    हिजो आइतबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै,आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले नै घटेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij