Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

मिर्मिरेको ६५ हजार कित्ता सेयर बिक्रीमा 

मिर्मिरेको ६५ हजार कित्ता सेयर बिक्रीमा 

  • काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीले ६५ हजार कित्ता सेयर बिक्री गर्ने भएका हुन् । 

    images
    images
    images

    संस्थापक सेयर भएकाले यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (चैत १३ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ । 

    यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij