
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका छन् । विदेशमन्त्री वाङ यीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । वाङले स्वदेश फर्किनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij