Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

एनआरएनएमा तीन जना 

एनआरएनएमा तीन जना 

  •  

    images
    images
    images

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अब तीन जना अध्यक्ष बन्ने भएका छन् । रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका हुन् ।


    एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै उक्त तीनजना अध्यक्ष बन्ने निश्चित भएको हो ।

    यस्तै आज शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij