Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपाल र पीएनजी खेल्दै

आज नेपाल र पीएनजी खेल्दै

  • काठमाडौँ। पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा दुईवटा एकदिवसीय खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल ९ बजे सुरु हुनेछ ।

    images
    images
    images

    हालै युनाईटेड अरब इमिरेट्स (यूएई) मा सम्मन्न विश्वकप लिग–२ अन्तरगतको त्रिदेशीय सिरिजमा पीएनजीसँग खेलेका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपालले पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा सात विकेटले पीएनजीलाई हराएको थियो । आज हुने खेलमा पनि जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रने छ ।

    आज र भोलि पीएनजीसँगको एकदिवसीय खेलपछि नेपालले मलेसियालाई समेट्दै चैत १४ गतेदेखि २१ गतेसम्म त्रिदेशीय टी–२० श्रृङखला खेल्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij