Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आज ११ सयले बढ्यो सुनको मूल्य 

आज ११ सयले बढ्यो सुनको मूल्य 

  • काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ । 

    images
    images
    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । 

    यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ र चाँदीको भाउ २५ रुपैयाँले घटेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij